बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोना मुक्त

झापा । बलिउडका चर्चित अभिनेता किरण कुमार कोरोनाबाट मुक्त भएका छन् ।

मे १४ तारिक उनलाई कोरोना संक्रमणले सताएको थियो । कोरोनाले सताएपछि उनी आफ्नै घरको माथिलो तला बस्दै आराम गर्दै आएका थिए ।

पीसीआर टेष्टपछि संक्रमण नदेखिएको हुँदा अस्पतालले बिदा दिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd