झापामा जेठ २१ सम्म कडा निषेधाज्ञा

अर्जुनधारा । ओली सरकारले गरेको एक्लौटी व्यवहारप्रति असन्तुष्ट ९ राजनीतिक दलले झापामा १६ गतेबाट सशक्त आन्दोलनमा जाने निर्णय गर्न लाग्दा निषेधाज्ञाले त्यसलाई रोक्ने भएको देखिन्छ

Read More

कोभिडका बिरामीको मनोबल उच्च पार्दै उपचारमा सक्रिय हुन दलहरुको चेतावनी

धरान । कोभिडको नामले असुरक्षित हुन पुगेका नागरिकहरु अस्पतालभित्रको एक्लो बसाई, कोभिड बिरामीका लागि असैय हो । राज्यले कोरोना पीडित बिरामीलाई अस्पतालभित्र एक्लै राखेर मानसिक

Read More

नेपाली कांग्रेस झापाले गर्यो संसद विघटन निर्णयको भत्सर्ना

बिर्तामोड । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद विघटनको निर्णयको नेपाली कांग्रेस झापाले घोर निन्दा र भत्र्सना गरेको छ ।

Read More

चन्दन मेचेको आवाज बहसमै रह्यो

अर्जुनधारा । एउटा सामान्य परिवारबाट माथि उठ्दै आएका चन्दन मेचेको दुःखद् निधनले मेचे जातिलाई मात्र होइन समग्र आदिवासी जनजाति समुदायलाई नै ठूलो क्षति पुगेको छ

Read More

अक्सिजन बैंक स्थापनामा राजनीतिक दलहरुको ऐक्यवद्धता

बिर्तामोड । कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको अक्सिजन बैंक स्थापना कार्यप्रति झापाका राजनीतिक दलहरुले

Read More

नागरिकको उपचार सहयोगको लागि एक्सेल बैंकले ल्यायो १० लाखसम्मको ‘इडीबीएल्स कोभिड केअर लोन’ योजना

बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले ‘इडीबीएल्स कोभिड केअर लोन’ योजना सार्वजनिक

Read More

बिएन्डसीलाई सम्बन्धन, अब डाक्टर पढ्न कै लागि बाहिर जानुपर्दैनः दुर्गा प्रसाई

बिर्तामोड । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने साविक मेची अञ्चलका मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी कलेज

Read More

संक्रमणकै कारण अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु

अर्जुनधारा । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज सोमबार २ः३० बजे मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको

Read More

अर्जुनधारामा निषेधाज्ञा पालना नगर्दा संक्रमण बढ्दाे

अर्जुनधारा । काेराेना संक्रमणकाे बढ्दाे चाप यति बेला अर्जुनधारामा देखापरेकाे छ । निषेधाज्ञा जारी भए पनि बेवास्ता गर्दा संक्रमण फैलिएकाे काेभिड फाेकल पर्सन मुकुन्द बस्नेतले

Read More

अर्जुनधारामा निषेधाज्ञाकाे अर्थ नै बुझेनन्

शनिश्चरे / पूर्ण रूपमा निषेधाज्ञा जारी भइरहेकाे बेला लखर लखर हिंड्नेलाई ट्राफिक प्रहरी र शनिश्चरे प्रहरी चाैकीले सम्झाउदै फर्काइदिएका छन् । यसरी हिंड्नेहरूमा विशेष गरि

Read More

1 2 3 62

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd