सहाराको अध्यक्ष राजवंशी

चारपाने । सहारा नेपालको अध्यक्षमा हरि राजवंशी सर्वसम्मत भएका छन् ।

आज सम्पन्न सहारा नेपाल साकोसको सञ्चालक समिति र लेखा समितिको निर्वाचनमा अध्यक्ष पदमा हरि राजवंशी सर्वसम्मत भएका हुन् ।

अध्यक्षसहित अधिकांश पदाधिकारी सर्वसम्मत भएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार सदस्यहरु सर्वसम्मत गर्ने प्रक्रियामा रहेको छ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd