क्वारेन्टाइनबाट घर फर्कनेका हातमा कण्डम उपहार « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

क्वारेन्टाइनबाट घर फर्कनेका हातमा कण्डम उपहार


यलम्वर टाइम्स
१७ जेष्ठ २०७७, शनिबार ०९:४५

एजेन्सी । भारतको बिहार सरकारले १४ दिन क्वारेन्टाईममा बसेर घर फर्कने विवाहित पुरुष वा महिलालाई हातमा कण्डम उपहार दिँदै पठाएका छन् ।

बिहारको गोपालगञ्ज जिल्लामा रहेका सबै क्वारेन्टाइनमा जिल्लाको स्वास्थ्य विभागले यस्तो उपहार दिँदै आएको छ ।

होम क्वारेन्टाईमा रहेकाहरुलाई पनि घर घरमा पुगि स्वास्थ्य चेक जाँच गर्दै निःशुल्क अस्थायी साधन हात हातमा थमाउदै आएको विभागले जनाएको छ ।