गुमनाम दमन्ता हत्या प्रकरण « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

गुमनाम दमन्ता हत्या प्रकरण


यलम्वर टाइम्स
१२ श्रावण २०७३, बुधबार ०७:३२

बुधबारे / बुधबारे–३ कि दमन्ता सिटौलाको बलात्कारपछि निर्मम हत्या भएको दश वर्ष हुनै लाग्यो तर त्यस घटनामा संलग्न हत्यारा न पक्राउ परे न त यस विषयमा खोजी नै भएको छ । हत्या भएको यतिका समय भइसक्दा दमन्त हत्या प्रकरण गुमनाममा छ ।

यस विषयमा उनका बुबा रुप नारायण सिटौलाले आफ्नो आर्थिक अवस्था कमजोर भएको कारण प्रशासनले दोषिलाई पक्राउ गरी कारवाही गर्न नचाहेको दाबि गरेका छन् ।

उनले घटना भएको यतिका वर्ष भएपनि आफ्नो मनमा आलै भएको बताउँदै दोषि पत्ता लगाई कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । पूर्वेली साप्ताहिकमा प्रकाशित छ ।